हेम थापा हतकडीमा सार्वजनिक

काठमाडौ ,समाजिक अभियानता रहेको दावी गर्ने हेम राज थापा अचानक हतकडीमा सार्वजनिक भएका छ्न ।
आफ्नै फेसबुक पेज बाट थापाले हातमा हतकडि लागेको तस्वीर सार्वजनिक गर्दै भनेका छ्न हतकडी र कस्टडीले विचार मार्न खोज्ने हरु मुर्ख तानाशाह भएको इतिहास रहेको भनी यस्तो पोस्ट गरेका छ्न ।
थापा के कति कारणले पक्राउ परे भन्ने कुरा खुल्न भने आएको छैन । उनी संगै मुहार मास्कले ढाकेका अर्का व्याक्ती पनि हतकडीमा रहेको देखिन्छन


अर्का सामाजिक अभियानता ज्ञानेन्द्र साही राष्ट्रिय प्रजातान्त्र पार्टीमा प्रवेश गरिसकेपछि राजनीति बाटो रोजेका छ्न भने थापा भने पुरानै हिसाबमा सामाजिक अभियानता भन्दै सडकमा देखिन्छन् सुरु देखी उनले एम सी सीको बिरोध गरिरहेका छन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.