अर्थ

रुस–युक्रेन युद्धका बीच सेन्सेक्समा गिरावट, सेन्सेक्स १५०० अंकभन्दा बढी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साताको पहिलो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स ११६१ अंक गुमाएर ५३१७२ मा खुल्यो । बैंकिङ सेयरले पिटेको छ । सेन्सेक्सका सबै ३० स्टकहरू घटेका छन् । अर्कोतर्फ नेशनल स्टक एक्सचेन्जको निफ्टी ३७९ अंकले घटेर १५ हजार ८६७ मा कारोबार गरिरहेको छ । योसँगै ९ः२५ मा सेन्सेक्स १५०० अंक भन्दा बढीले ५२,८१६ मा झरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन