खेलकुद

अब क्यारमबोर्ड खेल्न नपाईने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इटहरी । अब क्यारमबोर्ड खेल्न नपाईने भएको छ । इटहरीमा प्रहरद्वारा एकैदिन सातवटा क्यारमबोर्ड जफत गरेको छ । प्रहरीले क्यारमबोर्ड खेल्ने ठाउँमा भीडभाड बढेको र भैझगडा समेतको स्थिति आएपछि क्यारमबोर्ड जफत गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए ।
क्यारमबोर्डमा जुवाजन्य खेल समेत खेलाएको पाइएपछि क्यारमबोर्ड जफत गरिएको उनले बताए । पटक–पटक क्यारमबोर्ड नखेल्न दिएको चेतावनी प्रती अटेर गरेपछि क्यारमबोर्ड जफत गरेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन