राजनीति

युवा नेता पौडेल प्रदेश कमिटीमा चयन, देश भर एमालेको माहोल बनाउन भूमिका खेल्ने जिकिर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमाले सिन्धुपाल्चोकका युवा नेता प्रदिप पौडेल बागमती प्रदेश कमिटीमा चयन भएका छन् । बागमती प्रदेश कमिटीको पूर्ण बैठकले पौडेललाई प्रदेश सदस्यमा चयन गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

पौडेलले आगामि स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमालेलाई जिताउन र देश भर एमालेको माहोल बनाउन भूमिका खेल्ने जिकिर गरे । पौडेलले भने, ‘देश विकास गर्ने पार्टी एमाले मात्र भएकाले एमालेले अब सबै ठाँउमा बिजय प्राप्ति गर्न जरुरी छ ।’

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन