पुनः कोरोना टेस्ट नगर्नु पर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । कोरोनाको जाँच पुनः नगर्नु भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारिगरेको छ । विज्ञप्तिमा भनिएको छ – ‘ कोभिड–१९ संक्रमणको कुनै पनि लक्ष्ण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पी.सी.आर. टेस्ट अनिवार्य नगराउनु हुन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।’
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

