काठमाडौं । शुक्रबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेल नेपा यूएईसँग ४८ रनले पराजित भएको छ ।
यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो ।
ब्याट्सम्यानहरुको फितलो प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा हार ब्यहोरेको हो ।