चुनावी तालमेलको लागि गठबन्धनको बैठक भोलि बस्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय निर्वाचनमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल हुनेछ । कांग्रेसले आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
बिज्ञापन

सोही आधारमा गठबन्धनको बैठक बालुवाटारमा बस्नेछ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
