घटना

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै जलेर खरानी भए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मानबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै जलेर खरानी भए, बाबुआमाको साहारा खोसियो‘‘. म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

बिज्ञापन

सोही आगलागिमा परी मृतक बोहराका भाइ २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका थिए उनको पनि उपचारको क्रम मा निधन भएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।