’कर्मचारी कुटेको’बारे मनाङेको जवाफ
लोक कल्याणकारी विज्ञापन

पोखरा । मंगलबार आफ्नै मन्त्रीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए ।
उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ ।
बिज्ञापन

कुटपिटको घटना मनाङेको लागि नौलो नभए पनि मंगलबारको घटनालाई लिएर उनले आयोग नै गठन गर्ने बताएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
