बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बझाङ । जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका १ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको बिहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
घाँस काट्न गएकी उनको भिरबाट करिब २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
