थारु कल्याणकारिणी सभा कैलालीका सभापति चौधरीको मृत्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको मृत्यु भएको छ ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
बिज्ञापन

मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए ।
उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
