राजनीति

कैलालीको गोदावरीमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले गठबन्धन नगर्ने जनाएको छ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन गर्ने बताईएको भएपनि गोदावरी भने माओवादी केन्द्रले गठबन्धन नगर्ने जनाएको हो।

बिज्ञापन

नेकपा माओवादीका गोदावरी नगरकमिटि अध्यक्ष धर्म कुँवरले शनिबार एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा माओवादी एकल रुपमा अघी बढ्ने बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।