घटना

हुम्लाको सिमकोटमा म्यादी प्रहरीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा हालै छनौट भएका एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन
।
घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ।सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन