घटना

सुदूरपश्चिमको बैतडीमा ट्र्याक्टर दुर्घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका–८ राङ्गाजुजौना भन्ने ठाउँमा बिहीबार राति लु४त २६२२ नम्बरको ट्र्याक्टर दुर्घटना भएका हो ।


दुर्घटनामा ट्र्याक्टर चालक ओखलढुङ्गाका अन्दाजी २१ वर्षीय सुरज थापा घाइते भएका प्रहरीले बताएको छ । उनी सामान्य घाइते रहेको र उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्र्याक्टरमा चालक थापा मात्रै रहेको बताइएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।