अछाममा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा चट्याङ लागेर स्थानीय १२ वर्षीय सुरेन्द्र बि.कको मृत्यु भएको हो ।
बिज्ञापन

शुक्रवार साँझ हावाहुरीसंगै चट्याङ लागेर घाइते हुनेमा ७० वर्षीय बृकेसे रावल ,५० वर्षीय जैसरा कामी ,६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी रहेका छन् ।
उक्त क्षेत्रमा प्रत्येक बर्ष चट्याङ परेर जनधनको क्षति हुँदै आएको छ ।
प्रत्येक बर्ष दुई तीन पक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रबारे विज्ञ टोली मार्फत अध्ययनको लागि माग गर्दै आएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
