राजनीति

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइँकटहर’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले शनिवार उनलाई सो निर्वाचन चिह्न प्रदान गरेको हो ।

सर्वाधिक चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनबीचको सहमतिअनुसार माओवादी केन्द्रले मेयर पाएपछि असन्तुष्ट केही कांग्रेस कार्यकर्ताको नेतृत्व गर्दै पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनलाई कांग्रेसले कारबाहीसमेत गरिसकेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।