घटना समाचार

कञ्चनपुरमा दुई हप्तादेखि महिला बेपत्ता

बिज्ञापन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

बिज्ञापन

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् । आफन्तले गुरुङलाई कसैले देखेमा प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।

बिज्ञापन