घटना समाचार

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

बिज्ञापन

बर्दिया । बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर १ व्यक्ति बेपत्ता भएका छन् ।
मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा बिहीवार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए ।

बिज्ञापन
बिज्ञापन