मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगको पत्रकार सम्मेलन
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । स्थानीय तह निर्वाचनको मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, अन्य आयुक्तसहितको उपस्थितिमा आज साढे ५ बजे आयोगले पत्रकार सम्मेलन गर्ने भएको हो ।
बिज्ञापन

आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि शुरु हुँदैछ । सम्मेलनलाई निर्वाचन आयोगको प्रमुख आयुक्तले सम्बोधन गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
