नेपाली कांग्रेस चितवनले गर्यो पाँच जनालाइ निलम्बन
लोक कल्याणकारी विज्ञापन

चितवन । नेपाली कांग्रेस चितवनले पाँच जना कार्यकर्तालाइ निलम्बन गरेको छ ।
यहि वैशाअ ३० गते अर्थात भोलि हुने र्निवाचनमा नेपाली कांग्रेसको र्निदेसन एवम् पाँच दलिय गठबन्धनका उमेद्वारका विरुद्धमा सक्रिय रहि पार्टिको विधान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेको भन्दै नेपाली कांग्रेस चितवनले पाँच जनालाइ निलम्बन गरेको हो ।
बिज्ञापन


बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.