टीकापुरराजनीति

टीकापुर नगरपालिकामा मत गणना बिहान बाट सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर नगरपालिकाको आज सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना रात्रि ३ बजे बाट सुरु हुने सर्वदलीय बैठकले निर्णय गरेको भएपनी अहिले बिहान साढे ६ बजे बाट मत गणना सुरु हुने भएको हो।
बैठकले मत गणना कसरी सुरु गर्ने भन्ने बिषयमा छ्लफल गर्दा गोलापर्था सिस्टम बाट सुरु गर्ने निर्णय गरेको उपस्थित राजनीति दलका प्रतिनिधि हरुले बताए ।

गोलाप्रथा छनोटमा नगरपालिकाको वडा नम्बर ५को मतगणना पहिला सुरु भएको ..निर्वाचन अधिकृत पुष्कर खड्काले बताए
गोला प्रथा अनुसार गणना हुने तालिका अनुसार पहिलो वडा नम्बर ५ ,दोस्रो वडा ३ ,तेस्रो वडा ९ ,चौथो वडा ४ ,पाचौं वडा ८, छैटौं वडा १ ,सातौ वडा ७ ,आठौं वडा २, नवौं वडा ६को ,मत गणना हुने तालिका रहेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।