स्थानीय चुनावको

रामारोशन गाउँपालिका १ को अध्यक्षमा माओवादी केन्द्र विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । मालिका समाचारलाई प्राप्त समाचार अनुसार अछाम रामारोशन गाउँपालिका मलातिकाकोट वडा नं. १ को अध्यक्ष पदमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा एकीकृत समाजवादी गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा ९ एमाले ले ३ सय ८० मत प्राप्त गरेका छन् । उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।