बझाङको साइपाल–१ एमालेको प्यानल विजयी
लोक कल्याणकारी विज्ञापन

बझाङ । बझाङको साइपाल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले प्रतिद्वन्द्वी साउने धामीलाई पराजित गर्दै प्यानलसहित विजय हात पारेका हुन् ।
विजयी धामीले १५५ मत ल्याएका छन् भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए । गाउँपालिका अध्यक्षतर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् ।
बिज्ञापन

उपाध्यक्षतर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धनका बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
