स्थानीय चुनावको

अपडेट : बालेन १५८०३, केशवको ८०८० मत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले अहिलेसम्म १५ हजार ८०३ मत ल्याएका छन् ।
शाहले १५ हजार ८०३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार ८० मत पाएका छन् । शाहले ७ हजार ७२३ मतान्तरले निकटतम प्रतिस्पर्धी एमालेका स्थापितलाई पछि पारेका छन् । साथै, कांग्रेसकी सिर्जना सिंहले ७ हजार १९२ मत प्राप्त गरेकी छिन् ।

शाहले एमालेका स्थापित र कांग्रेसकी सिंह दुबैले प्राप्त गरेको कुल मतभन्दा बढी प्राप्त गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।