स्थानीय चुनावको

बालेनलाई पछि पार्दै अघि बढे केशव स्थापित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । काठमाडौं महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि नै छन् ।

लोक कल्याणकारी विज्ञापन

४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि छन् ।

लोक कल्याणकारी विज्ञापन

आफ्नो वडाको मत गणनामा सुरुवातबाटै अग्रता लिन सुरु गरेका स्थापितले ५ सयमा १३६ मत पाएका छन् ।

बिज्ञापन

अन्य वडामा अगाडि रहेका शाहले २८ नम्बर वडामा अहिलेसम्म १२८ मत पाएका छन् । यहाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत ल्याएकी छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन