स्थानीय चुनावको

भरतपुरमा ३० हजार ७४८ मत गणना हुँदा रेनु २ हजार ५८ मतान्तरले अगाडि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहाल २ हजार ५८ मतान्तरले अगाडि छिन् ।
हालसम्म ३० हजार ७४८ मत गणना हुँदा माओवादीकी रेनुले ११ हजार २८८ मत पाएकी छिन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत पाएका छन् ।

यो महानगरमा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो मत बढाइरहेका छन् ।
भुइँकटहर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत पाएका छन् ।

बिज्ञापन

यो महानगरपालिकाको उमपेयरमा भने काग्रेसकै चित्रसेन अधिकारी अगाडि छन् । अधिकारीले १३ हजार २४५ मत पाउँदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत पाएकी छिन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।