स्थानीय चुनावको

अछाममा रोकिएको मतदान भोलि हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । निर्वाचन आयोगले अछामको साफे बगर नगरपालिकामा भोलि पुनः मतदान हुने जनाएको छ। विभिन्न विवादका कारण रोकिएको मतदान भोलि हुने भएको हो।
नगरको १३ नम्बर वडास्थित बाब्लामा भोलि मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। बाब्लामा एमाले र माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन