स्थानीय चुनावको

गायक टंक लिमल्सेनाले मात्र पाए १५४ मत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछामको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना पराजित भएका छन् । आँप चिह्नबाट चुनाव लडेका उनले १५४ मत मात्रै पाएका छन् ।

उक्त नगरपालिकाको प्रमुखमा कांग्रेस सुदूरश्चिम प्रदेशका सहमहामन्त्री समेत रहेकी अम्बीका चलाउने नगरप्रमुखमा निर्वाचित भएकी छन् । उनी ३ हजार ६५३ मतसहित विजयी भएकी हन् । चलाउनेका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर बिकले ३ हजार १७२ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा चलाउने उपप्रमुखमा विजयी भएकी थिइन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।