सवारीचालक अनुमति पत्रका लागि अनलाइन आवेदन सुरु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ ।
लोक कल्याणकारी विज्ञापन

विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो ।
लोक कल्याणकारी विज्ञापन

अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ । साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

