घटनाप्रवास

भारतको पुनामा नेपाली युवाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता २१ जेठ भारतको पुना स्थित कृष्ण अस्पतालमा नेपाली युवाको निधन भएको छ।

बिरामी भएर अस्पतालमा उपचाररत रहेका मेल्लेख गाउँपालीका अछाम भडारखोला पुर्ख्यौली घर भएका कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १० तेघरी बस्ने दिपक खड्काको ४२ बर्षको युवा अवस्थामा मृत्यु भएको मृतकका ज्वाइ लालबहादुर रावलले बताए ।

बिज्ञापन

खड्कालाइ मलरिया,ड्याङो भयर उपचारत रहदा लिभर ड्यामेज भएको उपचाररत अस्पताल स्रोतले जनाएको छ।
दिपक खड्काका बुवा स्व:लालबिर खड्का (बाडिपाल्ते) हुन भने दाइ हरु दान खड्का ,लोकेन्द्र खड्का हुन भने दुइटा छोरा इश्वर खड्का अमित खड्का छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।