बिश्व

नशाको आडमा अपराधबाट अब कोही जोगिन सक्दैनन् ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रोयटर्स । क्यानडाको संघिय सरकारले रक्सी र जाँडले मातेर अरुलाई बाधा अडचन पु¥याउने जो कोहीलाई गिरफ्तार गर्नका लागि एउटा नयाँ विधेयक लागु गरेको छ ।

यदि अत्यन्तै नशाको सुरमा कसैले लापरवाहीपुर्वक कुनै अपराधिक कार्य गरेको खण्डमा सो व्यक्तिलाई उक्त अपराध कार्यका लागि जिम्मेवार ठहराइने भएको छ । गत महिना सर्वोच्च अदालतले मानिसहरुले आफुले गरेका गल्तीहरुको ढाकछोपका लागि आफुहरु झण्डै बेहोशीकै हालतमा रहेको दावी गर्न सक्छन् भनेपछि संसदमा यो विधेयक प्रस्तावित भएको थियो ।

बिज्ञापन

यसअघि कुनै पनि व्यक्तिले आफु रक्सी वा वियरको मातमा रहेकाले के गर्न पुगेँ भन्ने होसै भएन भन्दै अपराध कार्य बाट बच्ने तरिका अपनाए पनि तिनीहरुले संजायबाट बच्न भने आफुहरु अत्यन्तै नशामा रहेको प्रमाणहरु विशेषज्ञ मार्फत पेश गर्नसक्नु पथ्र्यो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।