घटना

बसपार्क नजिकै पुरुष मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली : कैलालीको अत्तरिया बसपार्क नजिकै एक पुरुष मृत फेला परेका छन्। गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल मृत अवस्थामा फेला परेका हुन्। 

उनको शव गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्क पछाडी फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।