राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने, १५ जनाको नाम टुंगियो

बिज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ४१ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ । ४१ मध्ये नेकपाकालीन स्थायी कमिटीका १५ सदस्यहरू रहने निर्णय भएको छ ।

बिज्ञापन

त्यसबाहेक सात प्रदेशका इन्चार्ज र कार्यालयका मुख्यसचिवसमेत स्थायी कमिटीमा रहने हुँदा २३ जना पुग्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । त्यसबाहेक आमन्त्रित र महिलाहरूको समेत नाम राखेर एक हप्ताभित्र टुंग्याउने उनको भनाइ छ ।

बिज्ञापन