राजनीति

माओवादी केन्द्रको पोलिटब्युरो १५६ सदस्यीय हुने

बिज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरोमा वैकल्पिक सदस्य थपेर १५६ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् । 

बिज्ञापन

पार्टीको जारी प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पारित १२५ जना पोलिटब्युरो सदस्यमा ३१ जना वैकल्पिक सदस्य प्रस्ताव गरेका हुन् ।

बिज्ञापन