राजनीति

बुढीगंगा ४ मा एमालेलाई ६५८ मतले पछि पार्दै कांग्रेसका मीनबहादुर शाह विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका हुन् । आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे । 

लोक कल्याणकारी विज्ञापन

उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर रावल १८२ मत ल्याए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन