स्वास्थ तथा सरसफाइ

एकैदिन थपिए २०६ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ३ हजार १७५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

आज ४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।