राष्ट्रिय समाचार

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालको पासपोर्ट विश्वकै कम शक्तिशालीको सूचीमा परेको छ ।

सबैभन्दा बढी मुलुकमा अनएराइभल भिसा पाउने कुरालाई आधार मान्दै ११२ देशमा गरिएको सर्वेअनुसार नेपाल १०६ औं स्थानमा रहेको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले यस किसिमको सर्वे गर्दै आएको छ ।

यसअघि नेपाल १०९ औं स्थानमा थियो । नेपाललाई विश्वका कुल ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।