राष्ट्रिय समाचार

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली

बिज्ञापन

काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालको पासपोर्ट विश्वकै कम शक्तिशालीको सूचीमा परेको छ ।

बिज्ञापन

सबैभन्दा बढी मुलुकमा अनएराइभल भिसा पाउने कुरालाई आधार मान्दै ११२ देशमा गरिएको सर्वेअनुसार नेपाल १०६ औं स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले यस किसिमको सर्वे गर्दै आएको छ ।

यसअघि नेपाल १०९ औं स्थानमा थियो । नेपाललाई विश्वका कुल ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

बिज्ञापन