अर्थ

कति छ आज सुनचाँदीको मूल्य ?

बिज्ञापन

काठमाडाैं | साउन ४, नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिज्ञापन

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । 

बिज्ञापन