नेपाली भुमिमा भारतीय एस एस बि को ड्युटी.

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रोला क्षेत्रमा भारतीय सिमा सुरक्षा बल एस एस बि ले गस्ती बढाएको छ।
केहि दिन यता भारतीय सिमा सुरक्षा बलको बसाई नेपाली भुमिमा रहेको स्थानीयले बताए । यश अघि पनि हातहतियार सहित गस्ती गरेर जाने गरेको भएपनि पछिल्लो समय भारतीय सिमा सुरक्षा बल एस एस बि को टोलि नेपाली भुमिमा आफ्नो बसाइ गरेका छ्न ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सशस्त्र प्रहरी बल नेपाल सिमा क्षेत्रमा खटाइ बि ओ पि कार्यलय स्थापना गरेको भएपनि पछिल्लो भारतीय एस एस बि हरुले नेपाली भुमिमा हातहतियार सहित बस्ने गरेको छ।
सरकारको कम्जोर परराष्ट्र नितिका कारण यसरी भारतीय सिमा सुरक्षा बल नेपाली भुमिमा बस्ने गरेको स्थानीयहरु बताउछन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.