अछाम पहिरोले पुरिदा एकै घरका ३जनाको मृत्यु १ घाइते
लोक कल्याणकारी विज्ञापन

अछामको तुर्माखाद गाउलालीका वडा नम्बर २ भुलुमा आइतबार राती गएको पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ।
अबिरल बर्षाका कारण आइतबार राती १ बजे गएको पहिरोका कारण भुलुका अमर बिष्टको घर पहिरोले पुरिदा अन्दाजी बर्ष २५का बिरेन्द्र बिष्ट , बर्ष ४५ कि हरिकला बिष्ट १५ बर्षका संविधान बिष्टको मृत्यु भएको र बर्ष ६२ कि नैना बिष्ट घाइते भएको र घाइतेको सकुशल उद्दार भैसकेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
