घटना

अछाम पहिरोले पुरिदा एकै घरका ३जनाको मृत्यु १ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामको तुर्माखाद गाउपालीका वडा नम्बर २ भुलुमा आइतबार राती गएको पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

अबिरल बर्षाका कारण आइतबार राती १ बजे गएको पहिरोका कारण भुलुका अमर बिष्टको घर पहिरोले पुरिदा अन्दाजी बर्ष २५का बिरेन्द्र बिष्ट , बर्ष ४५ कि हरिकला बिष्ट १५ बर्षका संविधान बिष्टको मृत्यु भएको र बर्ष ६२ कि नैना बिष्ट घाइते भएको र घाइतेको सकुशल उद्दार भैसकेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन