बाजुरामा घाँस काट्न गएकी महिला बलात्कृत
लोक कल्याणकारी विज्ञापन

बाजुरा । बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
लोक कल्याणकारी विज्ञापन

३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए।
बिज्ञापन

प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

