राजनीति

माओवादीले सार्वजनिक गर्‍यो प्रदेश समिति बैठकको तालिका

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश समिति बैठकको तालिका सार्वजनिक गरेको छ ।

बिज्ञापन

सार्वजनिक तालिकाअनुसार भदौ ७ गते मधेश प्रदेश प्रदेश समिति बैठक डाँकिएको छ ।

यस्तै ९ गते गण्डकी, १० गते प्रदेश नम्बर १ र ११ गते लुम्बिनी प्रदेश समितिको बैठक डाँकिएको छ ।

यसै गरी बागमती प्रदेशमा भदौ १२ गते, उपत्यका विशेष समिति १३ गते, सम्पर्क समन्वय समिति १५ गते, कर्णाली प्रदेश १६ र सुदूरपश्चिम प्रदेश समिति बैठक १७ गतेलाई तय भएको माओवादीले जनाएको छ ।

बिज्ञापन