प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारले १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भन्दै स्थानीय तहको निर्वाचनमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
बिज्ञापन

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
