राष्ट्रिय समाचार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने

बिज्ञापन

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारले १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

बिज्ञापन

चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भन्दै स्थानीय तहको निर्वाचनमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी थिए ।

बिज्ञापन