राष्ट्रिय समाचार

कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै

बिज्ञापन

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।

बिज्ञापन

त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौं । सम्भवत: आज नभए जतिसक्कदो चाँडो रिजल्ट निकाल्छौं’, अर्यालले भने ।

गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

बिज्ञापन