घटना

बेवारिसे अवस्थामा नवजात शिशु फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही: रुपन्देहीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। बुधवार बिहान शुद्धोधन गाउँपालिका-४ को फर्साटिकरमा शिशु जन्माएर फालेको अवस्थामा खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

शिशु कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको र शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।