स्वास्थ तथा सरसफाइ

डेंगुका बिरामीले भरियो टेकु अस्पताल

बिज्ञापन

काठमाडौं : डेंगु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्‌’ प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडिस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार अहिले सबैभन्दा बढि बिरामी ललितपुर जिल्लामा भेटिएका छन्।

डेंगुका बिरामी बढ्दै जाँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका बेड भरिएका छन्।

बिज्ञापन