खेलकुद

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान नियुक्त भएकी छिन् । उनलाई महिला साफ च्याम्पियनसिपका लागि टिमको नेतृत्व दिइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रि-म्याच कन्फरेनसमा औपचारिक रूपमा कप्तान घोषणा गरेको छ । कप्तान रेनुका नगरकोटे घाइते भएकाले एन्जिलालाई यो अवसर जुरेको हो ।

बिज्ञापन

असार २१ गते एसियन गेम्सको तयारीका क्रममा रेनुकाको बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार तीन हप्ता मैदान बाहिर रहन परेपछि रेनुकाले घरेलु मैदानमा हुने साफ गुमाउँदैछिन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।